Meri Putali (मेरी पुतली) Lyrics

Meri Putali - Himal Sagar, Anju Panta Lyrics


Singer Himal Sagar, Anju Panta
Music Dipak Sharma
Song Writer Ghanashyam Oli
नरिसाउन मेरी पुतली
तिमी बाहेक मेरो को छ र
हासी देउ न हृदय खोली
पुर्याइ दिउला मनको रहर

नरिसाउन मेरो भमरा
तिमी बाहेक मेरो को छ र
हासी देउ न हृदय खोली
पुर्याउला मनको रहर

यो संसारमा तिमी बाहेक छैन अर्को पियार
अब मेरो पिरिमलाई नगर अस्वीकार
ए नरिसाउन मेरो भमरा
तिमी बाहेक मेरो को छ र
नरिसाउन मेरी पुतली
तिमी बाहेक मेरो को छ र

स्कुलबाट छिटोछिटो आउँथ्यौ तिमी घर
मलाई माया गर्थ्यौ धेरै तिम्रै नै छ भर
स्कुलबाट छिटोछिटो आउँथ्यौ तिमी घर
मलाई माया गर्थ्यौ धेरै तिम्रै नै छ भर
यो संसारमा तिमी बाहेक छैन अर्को पियार
अब मेरो पिरिमलाई नगर अस्वीकार
नरिसाउन मेरो भमरा
तिमी बाहेक मेरो को छ र
नरिसाउन मेरी पुतली
तिमी बाहेक मेरो को छ र

एकैछिन नबोले त रिसाएर ठु्स्स
आनन्दले निदाउँथ्यौ मेरै काखमा फुस्स
एकैछिन नबोले त रिसाएर ठु्स्स
आनन्दले निदाउँथ्यौ मेरै काखमा फुस्स
यो संसारमा तिमी बाहेक छैन अर्को पियार
अब मेरो पिरिमलाई नगर अस्वीकार
नरिसाउन मेरो भमरा
तिमी बाहेक मेरो को छ र
तिमी बाहेक मेरो को छ र
तिमी बाहेक मेरो को छ र


Post a Comment

0 Comments